rishiram.org.np

Menu:

यो साइटमा आउनु भएको मा धेरै धेरै धन्यवाद । यसमा गर्नु पर्ने धेरै काम बाँकी छ । यहाँको सल्लाह तथा सुझावको प्रतिक्षामा छौं । आफ्ना साथीभाइ तथा नातेदारहरुलाई यस साइटको बारेमा जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

अप्रकाशित कृतिहरूः

महाकाव्य: कविता, परिवर्तन, रातो मान्छे

कविता संग्रह: खुल्ला पत्र, जनताको आवाज, कविताको टङ्कार, झ्‍याउरेको झङ्कार


अप्रकाशित कृतिहरू कम्‍प्‍युटरमा लिपिबद्ध गरि सके पछि यहाँ उपलब्‍ध गराउने छौं । वहाँका प्रकाशित तथा अप्रकाशित कृतिहरु कम्‍प्‍युटरमा लिपिबद्ध गर्न तथा अप्रकाशित कृतिहरु पुस्‍तकको रुपमा प्रकाशन गरी सहयोग गर्न इच्‍छुक व्‍यक्ति तथा संघसंस्‍था लाई हार्दिक स्‍वागत गर्दछौं।


Free Web Hosting by i6