प्रकाशित कृतिहरूः
महाकाव्य: पुष्पाञ्जलि (२०५७)
खण्डकाव्य: बसन्त र विरही (२०३४), प्रियतम
(२०३६), अमरभावना (२०४१), परिणाम (२०४२), विजयश्री (२०४३),
आत्मबोध (२०४४), अमरशुक्र (२०४६), मुक्तिका मुटु (२०५०), लाली (२०५३),
विजयका बासुरी (२०५३)
कविता संग्रह: सपनाको सुसेली (२०४०)
स्वदेश तथा विदेशका विभिन्न पत्र पत्रिकामा कविता, कथा तथा लेखहरू
प्रकाशित
प्रकाशित कृतिहरू कम्प्युटरमा लिपिबद्ध गरि सके पछि यहाँ उपलब्ध गराउने छौं । वहाँका प्रकाशित तथा अप्रकाशित कृतिहरु कम्प्युटरमा लिपिबद्ध गर्न तथा अप्रकाशित कृतिहरु पुस्तकको रुपमा प्रकाशन गरी सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्था लाई हार्दिक स्वागत गर्दछौं।
